सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा जनवरी २०१५

भ्रष्टाचारमुक्त सरकार

संसारभरिका मानिसहरू सबैभन्दा धेरै भ्रष्टाचार हुने ठाउँ सरकारी कार्यालयहरू हुन्‌ भन्ने धारणा राख्छन्‌। के भ्रष्टाचारमुक्त सरकार सपना मात्रै हो?

आवरण लेख

भ्रष्टाचारको महामारी

भ्रष्टाचारको समस्या तपाईंले सोचेभन्दा पनि डरलाग्दो हुन सक्छ।

आवरण लेख

परमेश्वरको राज्य—भ्रष्टाचारमुक्त सरकार

परमेश्वरको राज्यको छवटा पक्षले त्यो राज्य सधैंका लागि भ्रष्टाचारमुक्त हुनेछ भन्ने कुराको प्रमाण दिन्छ।

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

बाइबलले मेरा प्रश्नहरूको चित्तबुझ्दो जवाफ दियो

बुबाको मृत्युले गर्दा मेली ग्युन्डेलको परमेश्वरमाथिको भरोसा टुट्यो। तिनले कसरी साँचो विश्वास र भित्री शान्ति पाइन्‌?

पतिहरू हो—आफ्नो परिवारलाई सुरक्षित राख्नुहोस्

कुनै परिवार आर्थिक रूपमा सुरक्षित भए तापनि अझ महत्त्वपूर्ण कुरा, भावनात्मक रूपमा असुरक्षित हुन सक्छ।

के तपाईंलाई थाह थियो?

बाइबलमा चलाइएको “नपुंसक” शब्दको अर्थ के हो? बाइबलकालीन समयका गोठालाहरूले बाख्राबाट भेडालाई किन छुट्टयाउँथे?

के हामीले येशूलाई प्रार्थना गर्नुपर्छ?

येशू आफैले यस प्रश्नको जवाफ दिनुभयो।

बाइबल प्रश्नहरूको जवाफ

के मानिसहरूलाई परमेश्वरले सृष्टि गर्नुभएको हो? वा तिनीहरू जनावरबाट विकास भएका हुन्‌?