अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा अक्टोबर २०१४

परमेश्वरको राज्य—यसले तपाईंको लागि के गर्नेछ?

यसको जवाफ परमेश्वरको राज्य येशूको लागि, उहाँको बुबाको लागि र उहाँका वफादार सेवकहरूका लागि किन महत्त्वपूर्ण छ, त्यसमा निर्भर छ।

परमेश्वरको राज्यमा किन चासो लिनुपर्छ?

थुप्रै ख्रीष्टियन भनौंदाहरूले परमेश्वरको राज्यलाई बेवास्ता गरे तापनि यहोवाका साक्षीहरू किन यसलाई महत्त्व दिन्छन्‌?

परमेश्वरको राज्य—येशूको लागि किन महत्त्वपूर्ण छ?

येशूले अरू कुनै विषयभन्दा परमेश्वरको राज्यको विषयमा धेरै चर्चा गर्नुभएको थियो। यो कुरा संयोग मात्र त होइन।

परमेश्वरको राज्य—यसले तपाईंलाई कसरी लाभ पुऱ्याउँछ?

यस प्रश्नको जवाफ धेरै हदसम्म तपाईं कस्तो प्रतिक्रिया देखाउनुहुन्छ, त्यसमा भर पर्छ।

परमेश्वरको राज्यले कहिलेदेखि शासन गर्न थाल्यो? (भाग १)

तपाईंलाई यसको जवाफ थाह छ भने के तपाईं यसबारे बाइबलबाटै अरूलाई बुझाउन सक्नुहुन्छ?

म आफ्नै विषयमा मात्र सोच्ने गर्थें

आन्द्र महासागरमा एउटा सानो डुङ्गामा लामो यात्रा गर्दै जाँदा क्रिस्टोफ बाउअरले बाइबल पढेर आफ्नो समय बिताए। तिनले के सिके?

बाइबल प्रश्नहरूको जवाफ

मानव सरकारले गर्न नसकेका कस्ता कुराहरू परमेश्वरको राज्यले गर्ने छ?