सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा अगस्त २०१४ | के ईश्वर तपाईंको ख्याल राख्नुहुन्छ?

हाम्रो ख्याल राख्नुभएको कुरा ईश्वरले कसरी देखाउनुभएको छ?

आवरण लेख

के ईश्वर तपाईंको वास्ता गर्नुहुन्छ?

के सर्वशक्तिमान्‌ ईश्वर साँच्चै तपाईंमा चासो राख्नुहुन्छ?

आवरण लेख

ईश्वर तपाईंमाथि नजर राख्नुहुन्छ

ईश्वरलाई किन ‘देख्नुहुने ईश्वर’ भनिएको छ?

आवरण लेख

ईश्वर तपाईंलाई बुझ्नुहुन्छ

ईश्वरले तपाईंको हृदय जाँच्नुहुँदा उहाँले केवल तपाईंको कमीकमजोरी हेर्नुहुन्न।

आवरण लेख

ईश्वर तपाईंलाई सान्त्वना दिनुहुन्छ

संसारभरि रहेका करोडौं मानिसले गम्भीर समस्याहरू भोगिरहेका छन्‌। त्यसको दाँजोमा तपाईंको समस्या निकै सानो छ भने नि?

आवरण लेख

ईश्वर तपाईंसित नजिकिन चाहनुहुन्छ

ईश्वरमा विश्वास गरे तापनि उहाँबाट टाढा महसुस गर्नुहुन्छ भने तपाईं के गर्न सक्नुहुन्छ?

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

अन्याय र अपराध विरुद्ध म आफ्नै युद्ध लड्दै थिएँ

अन्टोइन टाउमा कुङ्फुमा सिपालु थिए, तर १ तिमोथी ४:८ ले तिनको जीवनमा परिवर्तन ल्यायो।

तिनीहरूको विश्वास अनुकरण गर्नुहोस्

“मैले देखेको सपना सुन्नुहोस्”

यूसुफको समस्याग्रस्त परिवारबाट आज सौतेलो परिवार भएकाहरूले महत्त्वपूर्ण पाठ सिक्न सक्छन्‌।

हाम्रा पाठकहरू सोध्छन्

ईश्वरलाई कसले सृष्टि गऱ्यो?

ईश्वर सधैंभरि अस्तित्वमा रहनुभएको छ भन्नु मूर्खता हो त?

बाइबल प्रश्नहरूको जवाफ

साँचो ईश्वरबाट नआएको धर्महरू पनि छन्‌ कि?

अनलाइनमा उपलब्ध थप विशेष सामग्रीहरू

के परमेश्वर कुनै भावना नभएको शक्ति हुनुहुन्छ?

परमेश्वरले सबै कुरा सृष्टि गर्नुभयो भनी बाइबल भन्छ। तर के उहाँ हाम्रो ख्याल राख्नुहुन्छ?