सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा जुलाई २०१४ | असल मानिसहरूले दुःख पाउँछन्‌, किन?

के परमेश्वर दोषी हुनुहुन्छ? दुःखकष्ट कर्मको फल हो? दुःखकष्ट र दुष्टताबाट कहिल्यै मुक्ति पाइएला?

आवरण लेख

दुःखकष्टको भुमरी!

यदि परमेश्वर हुनुहुन्छ भने उहाँले असल मानिसहरूलाई विपत्तिबाट किन जोगाउनुहुन्न?

आवरण लेख

असल मानिसहरूले दुःख पाउँछन्‌—किन?

मानिसहरूले दुःखकष्ट भोग्नुको तीन मुख्य कारणबारे बाइबलले बताएको छ।

आवरण लेख

परमेश्वरले दुष्टता र दुःखकष्टलाई के गर्नुहुनेछ

असल मानिसहरूले दुःख नपाउने संसारमा बाँच्ने आशा के तपाईंलाई मन पऱ्यो?

बाइबलले जीवनलाई नयाँ मोड दिन्छ

बन्दुक नबोकी हिंडेको दिनै थिएन

आनुनजियातो लुगाराले एक हिंस्रक समूहमा थिए। तर राज्यभवन गएपछि तिनको जीवन परिवर्तन भयो।

छोराछोरीलाई कसरी अनुशासनमा राख्ने?

बाइबलले प्रभावकारी अनुशासनको तीन पक्षबारे बताएको छ।

के तपाईंलाई थाह थियो?

प्राचीन समयका नाविकहरूले जहाजमा पानी नछिरोस् भनेर के गर्थे? प्राचीन समयमा माछालाई कुहिन नदिन के गरिन्थ्यो?

के हामी अदृश्य परमेश्वरलाई देख्न सक्छौं?

‘मनको आँखाले’ कसरी हेर्ने भनेर सिक्नुहोस्।

बाइबल प्रश्नहरूको जवाफ

के प्रार्थना गर्नु भनेको मदतको लागि बिन्ती गर्नु मात्र हो?