अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) सेप्टेम्बर २०१५

यस अङ्कमा अक्टोबर २६ देखि नोभेम्बर २९, २०१५ सम्म पढिने अध्ययन लेखहरू छन्‌।

ख्रीष्टको पूर्णताको नापसम्म पुग्नुहोस्

यहोवाको सेवा गरेको जति नै लामो समय भए तापनि हामीले आध्यात्मिक रूपमा उन्नति गर्दै जानुपर्छ।

अन्तस्करण—तपाईंको मार्गदर्शक

स्वास्थ्य उपचार, मनोरञ्जन र प्रचारकार्य जस्ता क्षेत्रहरूमा अन्तस्करणले हामीलाई कसरी मदत गर्छ, पढ्नुहोस्।

“विश्वासमा दह्रो भएर बस”

पत्रुस पानी माथि हिंडेको कुराबाट हामी विश्वासबारे के सिक्न सक्छौं?

यहोवा हामीलाई माया गर्नुहुन्छ

यहोवा तपाईंलाई माया गर्नुहुन्छ भन्ने कुरा बुझ्न वा त्यो कुरा स्वीकार्न तपाईंलाई गाह्रो भइरहेको छ कि?

यहोवालाई प्रेम गरेको कसरी देखाउन सक्छौं?

यहोवाप्रतिको प्रेम भावनामा मात्र सीमित हुनु हुँदैन।

यहोवाको आशिष्‌ले मेरो जीवनमा खुसीयाली छायो

मेलिटा जारासले आफ्ना श्रीमान्‌ टेड जाराससित ५० वर्ष पूर्ण-समय सेवामा बिताउनुभयो। टेड जारास परिचालक निकायको सदस्य हुनुहुन्थ्यो।