अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) अगस्त २०१५

यस अङ्कमा सेप्टेम्बर २८ देखि अक्टोबर २५, २०१५ सम्म पढिने अध्ययन लेखहरू छन्‌।

“टापुहरू, जो अनेकौं छन्‌, आनन्दित होऊन्‌!”

परिचालक निकायका सदस्य जेफ्री ज्याकसनको जीवनी पढ्नुहोस्।

यहोवाको मायाबारे मनन गर्नुहोस्

गाह्रोसाह्रो अवस्थामा समेत यहोवाले हामीलाई सम्हाल्नुहुन्छ भनेर कसरी विश्वस्त हुन सक्छौं?

यस युगको अन्त हुने दिनको बाटो हेर्दै बस्नुहोस्!

संसारको अन्त नजिकिंदै जाँदा हामी जागा रहनुपर्ने मुख्य दुइटा कारण छन्‌।

नयाँ संसारको लागि अहिल्यै तयारी गर्नुहोस्

अर्को देशमा बसाइँ सर्ने योजना बनाइरहेका मानिसहरू र परमेश्वरको सेवकबीच केही समानता छ।

अन्तको दिनमा खराब सङ्गतबाट जोगिनुहोस्

खराब सङ्गतमा मानिस मात्र समावेश छैन।

हामी योअन्नाबाट के सिक्न सक्छौं?

येशूको पछि लाग्न योअन्नाले आफ्नो दैनिक कामकुरामा कसरी छाँटकाँट गरिन्‌?

“यहोवाले तपाईंहरूलाई सत्य सिकाउन फ्रान्समा ल्याउनुभएको हो”

फ्रान्स र पोल्याण्ड सरकारबीच सन्‌ १९१९ सेप्टेम्बरमा बसाइँ सर्नेसम्बन्धमा एउटा सम्झौताले आशै नगरेको नतिजा ल्यायो।