अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) फेब्रुअरी २०१५

यस अङ्कमा अप्रिल ६ देखि मे ३, २०१५ सम्म पढिने अध्ययन लेखहरू छन्‌।

जापानले आशै नगरेको उपहार पायो

जापानमा “बाइबल—मत्तीको सुसमाचार” भन्ने नयाँ किताब विमोचन गरियो। यो किताबका विशेषताहरू के हुन्‌? यो किताब किन तयार पारियो?

येशूजस्तै नम्र र कोमल हुनुहोस्

पहिलो पत्रुस २:२१ ले हामीलाई येशूको पदचिन्ह पछ्याउन सल्लाह दिन्छ। हामी त्रुटिपूर्ण भए पनि कसरी येशूजस्तै नम्र र कोमल हुन सक्छौं?

येशूजस्तै साहसी र समझदार हुनुहोस्

बाइबल पढ्यौं भने येशू कस्तो व्यक्ति हुनुहुन्छ भनेर थाह पाउन सक्छौं। येशूजस्तै साहसी र समझदार हुने सन्दर्भमा उहाँको पदचिन्ह कसरी पछ्याउन सक्छौं, बुझ्नुहोस्।

जोडतोडले प्रचार गरिरहनुहोस्

आज पृथ्वीमा भइरहेको सबैभन्दा महत्त्वपूर्ण काम सुसमाचार प्रचार गर्नु नै हो भनेर हामीलाई थाह छ। जोडतोडले प्रचार गरिरहन तपाईं के गर्न सक्नुहुन्छ?

‘यहोवाको विषयमा सुनाउन’ जाति जातिहरूलाई तयार पारियो

सुसमाचार सुनाउने विषयमा प्रथम शताब्दीका ख्रीष्टियनहरू कत्तिको सफल भए? के-कस्ता कुराहरूले गर्दा प्रथम शताब्दीमा प्रचार गर्न सजिलो भएको हुन सक्छ?

यहोवा संसारभर भइरहेको शिक्षणकार्यलाई डोऱ्याउनुहुन्छ

हालैका वर्षहरूमा भएका के-कस्ता कुराहरूले गर्दा यहोवाका साक्षीहरूले संसारभर प्रभावकारी ढङ्गमा सुसमाचार प्रचार गर्न सकेका छन्‌?

पाठकहरूको प्रश्न

अत्तरको गन्ध सहनै नसक्ने स्वास्थ्य समस्या भएकाहरूलाई कसरी मदत गर्न सकिन्छ? कुनै बहिनीले कुन अवस्थामा शिरपोस लगाउनुपर्छ?

“एउटा विशेष समय”

सियोनको प्रहरीधरहराले (अङ्ग्रेजी) येशूको मृत्युको सम्झना गर्ने समयलाई “एउटा विशेष समय” भन्यो र पाठकहरूलाई येशूको मृत्युको सम्झना गर्न प्रोत्साहन दियो। विगतमा स्मरणार्थ उत्सव कसरी मनाइन्थ्यो?