सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा—अध्ययन संस्करण जनवरी २०१५

यस अङ्कमा मार्च २ देखि अप्रिल ५, २०१५ सम्म पढिने अध्ययन लेखहरू छन्‌।

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—न्यु योर्क

आरामदायी जीवन बिताइरहेका एक दम्पती आफ्नो भव्य घरबाट सानो अपार्टमेन्टमा किन सरे?

यहोवालाई धन्यवाद चढाउनुहोस् र आशिष्‌ पाउनुहोस्

तपाईं मनैदेखि कृतज्ञ हुनुहुन्छ भने परीक्षाहरूको सामना गर्न कसरी मदत पुग्छ?

हामी किन प्रभुको साँझको भोज मनाउँछौं?

तपाईंको आशा स्वर्ग जाने हो कि पृथ्वीमै बस्ने, कसरी थाह पाउन सक्नुहुन्छ?

वैवाहिक सम्बन्ध बलियो र आनन्दित बनाउनुहोस्

वैवाहिक सम्बन्धलाई बलियो र आनन्दित बनाउन इँटारूपी पाँचवटा कुराहरू प्रयोग गर्नुहोस्।

यहोवा तपाईंको वैवाहिक सम्बन्ध बलियो बनाउनुहुन्छ र जोगाउनुहुन्छ

अवैध यौनसम्बन्धमा नफस्न र यसको तीतो नतिजा भोग्नदेखि जोगिन तपाईं कस्तो कदम चाल्न सक्नुहुन्छ?

अटल प्रेम—के यो सम्भव छ?

विवाह गर्ने विचार गरिरहेकाहरू अनि विवाह गरिसकेकाहरूले श्रेष्ठगीतको किताबबाट प्रेमबारे महत्त्वपूर्ण पाठ सिक्न सक्छन्‌।