अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) अक्टोबर २०१४

यस अङ्कमा डिसेम्बर १ देखि २८, २०१४ सम्म पढिने अध्ययन लेखहरू छन्‌।

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—ताइवान

विभिन्न देशको १०० भन्दा धेरै साक्षीहरू ताइवानको आवश्यकता बढी भएको इलाकाहरूमा सरेका छन्‌। तिनीहरूको अनुभव पढ्नुहोस् र तिनीहरूलाई सफल हुन केले मदत गऱ्यो, थाह पाउनुहोस्।

परमेश्वरको राज्यमा अटल विश्वास राख्नुहोस्

मसीही राज्यले आफ्नो उद्देश्य पूरा गर्नेछ भनेर ग्यारेन्टी दिन यहोवाले छवटा करार बाँध्नुभयो। यी करारहरूले विश्वास बलियो बनाउन कसरी मदत गर्छ?

तिमीहरू “पूजाहारीहरूको एक राज्य” हुनेछौ

छवटा करारमध्ये अन्तिम तीनवटा करारले हामीलाई परमेश्वरको राज्यमा भरोसा गर्न र त्यस राज्यबारे प्रचार गर्न उत्प्रेरित गर्छ।

यहोवाको सेवामा बिताएका बिर्सनै नसकिने क्षणहरू

मिल्ड्रेड ओल्सनले ७५ वर्षभन्दा लामो समयदेखि यहोवाको सेवा गर्दै छिन्‌। तिनले लगभग २९ वर्ष एल साल्भोडोरमा मिसनरी सेवा गरिन्‌। तिनलाई किन अझै पनि जवानै छु जस्तो लाग्छ?

यहोवासित काम गर्ने सुअवसरको कदर गर्नुहोस्

आफ्नो इच्छा-आकाङ्क्षालाई पछि सार्न यहोवाका सेवकहरूलाई कुन कुराले उत्प्रेरित गर्छ?

“माथिका कुराहरूमा ध्यान देओ”

पृथ्वीमा जीवन पाउने आशा भएकाहरूले किन माथिका कुराहरूमा ध्यान दिनुपर्छ? तिनीहरूले कसरी यसो गर्न सक्छन्‌?