अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) जुलाई २०१४

यस अङ्कमा सेप्टेम्बर १ देखि २८, २०१४ सम्म पढिने अध्ययन लेखहरू छन्‌।

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—माइक्रोनेसिया

प्रशान्त महासागरको टापुहरूमा सेवा गर्न अरू मुलुकबाट आएकाहरूले तीनवटा चुनौतीको कसरी सामना गरे?

“आफ्ना जतिलाई यहोवा चिन्नुहुन्छ”

दोस्रो तिमोथी २:१९ मा उल्लेख गरिएको “जग” र ‘कुँदिएको वचन’-ले यहोवाको जतिलाई चिन्न कसरी मदत गर्छ?

यहोवाका सेवकहरू ‘कुकर्म त्याग्छन्‌’

“कुकर्म त्याग्छन्‌” भन्ने अभिव्यक्ति मोशाको समयको घटनासित कसरी मेल खान्छ? ती घटनाहरूबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

एउटा बुबा गुमाएँ—तर अर्को पाएँ

परिचालक निकायको सदस्य गेरिट लोशको जीवनी पढ्नुहोस्।

‘तिमीहरू मेरा साक्षी हौ’

यहोवाको साक्षी भन्ने नामले कस्तो अर्थ राख्छ?

“तिमीहरूले मेरो साक्षी दिनेछौ”

येशूले किन “तिमीहरूले मेरो साक्षी दिनेछौ” भन्नुभयो? हामी कसरी जोसिलो भई साक्षी दिइरहन सक्छौं?