अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) जून २०१४

यस अङ्कमा अगस्त ४ देखि ३१, २०१४ सम्म पढिने अध्ययन लेखहरू छन्‌।

‘पाइला चाल्न मार्ग तयार गर्नुहोस्’ र प्रगति गर्नुहोस्

तपाईं कसरी बाधा-अवरोध पन्छयाउन सक्नुहुन्छ र आफ्नो लक्ष्यमा पुग्न सक्नुहुन्छ?

पाठकहरूको प्रश्न

के ख्रीष्टियनहरूले लासलाई जलाउनु उचित हो?

सम्बन्धविच्छेद भएका सङ्गी विश्वासीलाई मदत गर्नुहोस्—कसरी?

सम्बन्धविच्छेद भएकाहरूले भोग्नुपरेको चुनौती र भावनात्मक पीडा बुझ्ने कोसिस गर्नुहोस्।

‘तिमीले यहोवा तिम्रा परमेश्वरलाई प्रेम गर्नू’

हामीले यहोवा परमेश्वरलाई आफ्नो सारा मनले, आफ्नो सारा ज्यानले र आफ्नो सारा दिमागले प्रेम गर्नुपर्छ भन्नुहुँदा येशूले के भन्न खोज्दै हुनुहुन्थ्यो, सिक्नुहोस्।

“तिमीले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू”

छिमेकीलाई प्रेम गर्नू भनेर येशूले के भन्न खोज्दै हुनुहुन्थ्यो? हामी कसरी यसो गर्न सक्छौं?

के तपाईंलाई सम्झना छ?

के तपाईंले प्रहरीधरहरा पत्रिकाका हालैका अङ्कहरू ध्यान दिएर पढ्नुभयो? तपाईंलाई कुन-कुन कुरा सम्झना छ, आफैलाई जाँच्नुहोस्।

मानव कमजोरीलाई यहोवाले जसरी नै हेर्नुहोस्

कमजोरजस्तो देखिएका भाइबहिनीप्रति तपाईं सकारात्मक दृष्टिकोण राख्न सक्नुहुन्छ।

क्षमताको पूर्ण सदुपयोग गर्न मदत दिनुहोस्

जवान वा भर्खरै बप्तिस्मा गरेका भाइहरूलाई उन्नति गर्न कसरी मदत दिन सक्छौं?