सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा—अध्ययन संस्करण अप्रिल २०१४

हामी कसरी मोशाको जस्तै विश्वास देखाउन सक्छौं? परिवारप्रतिको हाम्रो जिम्मेवारीलाई यहोवा कसरी हेर्नुहुन्छ र त्यो जिम्मेवारी पूरा गर्न कसरी मदत गर्नुहुन्छ? यस अङ्कमा त्यसबारे छलफल गरिएको छ।

मोशाको विश्वास अनुकरण गर्नुहोस्

शरीरका अभिलाषाहरू इन्कार गर्न र आफूले पाएको सुअवसरको कदर गर्न मोशालाई विश्वासले कसरी उत्प्रेरित गऱ्यो? मोशाले किन ‘इनाममा नजर लगाए’?

के तपाईं “अदृश्य परमेश्वरलाई” देख्नुहुन्छ?

परमेश्वरप्रतिको विश्वासले मोशालाई मानिसको डरदेखि कसरी जोगायो र परमेश्वरका प्रतिज्ञाहरूमा विश्वास गर्न कसरी मदत गऱ्यो? यहोवालाई मदत गर्न इच्छुक अनि वास्तविक व्यक्तिको रूपमा हेर्न आफ्नो विश्वास बलियो बनाउनुहोस्।

जीवनी

पूर्ण-समय सेवा गर्दा मैले थुप्रै सुअवसर पाएँ

पूर्ण-समय सेवामा बिताएको ६५ वर्षलाई फर्केर हेर्दा रोबर्ट वालेनलाई आफ्नो जीवन किन इनामदायी र उद्देश्यपूर्ण लाग्छ, पत्ता लगाउनुहोस्।

कसैले पनि दुई मालिकको सेवा गर्न सक्दैन

कोही-कोही अझ धेरै कमाउन विदेश गएका छन्‌। कामको सिलसिलामा विदेश जाँदा वैवाहिक सम्बन्ध, छोराछोरी र यहोवासितको मित्रतामा कस्तो असर पर्छ?

साहसी हुनुहोस्—यहोवा तपाईंको मदतगार हुनुहुन्छ!

विदेशबाट फर्केपछि परिवारसितको सम्बन्ध राम्रो बनाउन एक बुबाले के गरे? थोरै पैसाले परिवारको गुजारा टार्न यहोवाले तिनलाई कसरी मदत गर्नुभयो?

के तपाईं यहोवाको मायालु हेरचाहको मोल गर्नुहुन्छ?

परमेश्वरले हाम्रो हेरचाह गर्ने पाँचवटा तरिकाबारे र उहाँको हेरचाहबाट हामीले उठाउने लाभबारे विचार गर्नुहोस्।

के तपाईंलाई थाह थियो?

बाइबल लेखिएको समयमा कुनै मानिसले जानाजानी आफ्नो लुगा च्यात्नुको अर्थ के थियो?