अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

ब्यूँझनुहोस्! अप्रिल २०१५

ईश्वर हुनुहुन्छ कि हुनुहुन्न? यो कत्तिको महत्त्वपूर्ण प्रश्न हो?

यसको जवाफले तपाईंलाई छक्कै पार्न सक्छ।

ईश्वर हुनुहुन्छ कि हुनुहुन्न? यो कत्तिको महत्त्वपूर्ण प्रश्न हो?

थुप्रैले अनुत्तरदायी ठान्ने प्रश्वहरूको जवाफ महत्त्वपूर्ण छ र?

माहुरीको चाका

ठाउँको पूरापूर सदुपयोग गर्ने सन्दर्भमा गणितिज्ञहरूले सन्‌ १९९९ सम्म पनि प्रमाणित गर्न नसकेको कुन कुरा माहुरीलाई थाह थियो?

रिस कसरी नियन्त्रण गर्ने?

पाँच वटा बाइबल आधारित सुझावहरूले रिस नियन्त्रण गर्न मदत गर्नेछ।

दुःखकष्ट

हामीले परीक्षा र पीडा भोग्नुपर्दा के परमेश्वरलाई कुनै चासो छ?

सासू-ससुरासित कसरी राम्रो सम्बन्ध कायम राख्ने?

तीन वटा सुझावले सासू-ससुरासितको समस्यालाई वैवाहिक समस्या बन्नदेखि जोगाउँछ।

जुवातास

के यो हानि नगर्ने मनोरञ्जन मात्र हो?

चराको पखेटाको टुप्पो

यसको डिजाइनको नक्कल गरेर विमान बनाउने इन्जिनियरहरूले एक वर्षमा ७ अरब ६० करोड लिटर इन्धन बचाउन सकेका थिए।

अनलाइनमा उपलब्ध थप विशेष सामग्रीहरू

खुला मनले क्षमा गर

कसैले चित्त दुखायो भने तपाईं ऊसित कस्तो व्यवहार गर्नुहुन्छ?