सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

भाषा रोज्ने नेपाली

ब्यूँझनुहोस्! सङ्ख्या ४ २०१७ | सन्तुलित जीवन तर कसरी?

आजभोलि मानिसहरू आ-आफ्नै कामकुरामा व्यस्त हुन्छन्‌। यस्तो व्यस्तताले गर्दा उनीहरूको पारिवारिक सम्बन्ध बिग्रिएको छ।

हामी सन्तुलित भई आफ्नो समयको कसरी सदुपयोग गर्न सक्छौं?

एक बुद्धिमान्‌ व्यक्तिले यस्तो लेखे: ‘दुई मुठी व्यर्थको परिश्रम भन्दा एक मुठी मनको शान्ति असल हो।’—उपदेशक ४:६.

यस अङ्‌कको “ब्यूँझनुहोस्!”-मा सन्तुलित भई प्राथमिकता निर्धारण गर्ने सन्दर्भमा व्यावहारिक सुझावहरू दिइएका छन्‌।

 

आवरण लेख

सन्तुलित जीवन तर कसरी?

धेरैलाई आफ्नो जागिर र घर परिवारलाई सन्तुलनमा राख्न चुनौतीपूर्ण लाग्छ। यस्तो हुनुको कारण के हो? यस्तो हुन नदिन के गर्न सक्छौं?

आर्कटिक टर्न

आर्कटिक टर्न बसाइँ-सराइ गर्ने क्रममा आर्कटिक क्षेत्रदेखि अन्टार्टिकासम्म यात्रा गर्छन्‌ अनि फेरि आर्कटिक क्षेत्रमै फर्कन्छन्‌। उनीहरूको यो यात्रा ३५,२०० किलोमिटर लामो हुन्छ भनी विश्वास गरिन्थ्यो। तर तथ्य कुरा अझै रोचक छ।

‘धेरै धन-सम्पत्तिभन्दा असल नाउँ उत्तम हो’

असल नाम र आदर कमाउन सम्भव छ। तर कसरी?

परिवारको लागि मदत

छोराछोरीहरू छुट्टै बस्न थालेपछि

छोराछोरीहरू हुर्केर छुट्टै बस्न थालेपछि प्रायः आमाबुबालाई यस्तो परिवर्तनको सामना गर्न गाह्रो हुन्छ। तिनीहरूलाई छोराछोरी कोही नहुँदा घर शून्य लाग्छ। यस्तो परिस्थितिको सामना गर्न आमाबुबालाई केले मदत गर्न सक्छ?

अन्तरवार्ता

मस्तिष्क रोग विशेषज्ञ आफ्नो विश्वासबारे बताउँछन्‌

प्राध्यापक राजेश कलारिया आफ्नो काम र विश्वासबारे बताउँछन्‌। तिनलाई विज्ञानमा चासो लाग्नुको कारण के थियो? जीवनको सुरुवातबारे सोच्न उनलाई केले बाध्य पाऱ्यो?

बाइबलको दृष्टिकोण

लोभमा फस्नु

लोभमा फस्यौं भने दोषी महसुस हुने, वैवाहिक सम्बन्ध वा स्वास्थ्य बिग्रने जस्ता खराब नजिताहरू भोग्नुपर्ने हुन सक्छ। यस्तो अवस्थाबाट कसरी जोगिन सक्छौं?

सृष्टि या संयोग?

पोलिया बेरिको चहकिलो निलो रङ्‌ग

वनस्पतिहरूमध्ये सबैभन्दा चम्किलो निलो रङ्‌ग भएको बेरि पोलिया बेरि नै हो। तर यसमा कुनै निलो रङ्‌ग दिने पदार्थ भने हुँदैन। त्यसोभए यसको यस्तो सानदार रङ्‌गको रहस्य के होला?

अनलाइनमा उपलब्ध थप विशेष सामग्रीहरू

के बाइबलले मेरो परिवार सुखी बनाउन मदत गर्न सक्छ?

बाइबलमा दिइएका व्यावहारिक सल्लाह पालन गर्दा लाखौं मानिसको परिवार आनन्दित भएको छ।

मोनिका रिचर्डसन: एक फिजिसिएन आफ्नो विश्वासबारे बताउँछिन्‌

बच्चा जन्मने प्रक्रिया के एउटा चमत्कार हो वा यसको पछाडि कोही डिजाइनरको हात छ? यस विषयमा तिनी कस्तो निष्कर्षमा पुग्छिन्‌ र किन?