सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

ब्यूँझनुहोस्! सङ्ख्या ४ २०१६

येशू वास्तविक व्यक्ति हुन्‌ या काल्पनिक?

कस्तो ऐतिहासिक प्रमाण छ?

आवरण लेख

येशू वास्तविक व्यक्ति हुन्‌ या काल्पनिक?

यस विषयमा आधुनिक अनि प्राचीन समयका व्यक्तिहरूले के भनेका छन्‌?

विश्वदर्शन

अमेरिकी महादेशमा एक नजर

अमेरिकी महादेशका कुनै-कुनै मुलुकका मानिसहरूले तनाव र हिंसाजस्ता समस्याहरूको सामना गर्दै छन्‌। के बाइबलले उनीहरूलाई मदत गर्न सक्छ?

परिवारको लागि मदत

छोराछोरीलाई यौनबारे शिक्षा दिनुहोस्

सानै उमेरमा केटाकेटीहरूले यौनबारे थाह पाउन थालिसकेका हुन्छन्‌। यसबारे तपाईंले के थाह पाउनुपर्छ? तपाईं आफ्ना छोराछोरीको सुरक्षाका लागि के गर्न सक्नुहुन्छ?

अद्‌भुत तत्त्व

जीवन सम्भव हुनको लागि यो जत्तिको महत्त्वपूर्ण तत्त्व अरू कुनै छैन। त्यो के हो र किन महत्त्वपूर्ण छ?

बाइबलको दृष्टिकोण

कृतज्ञता

कृतज्ञता देखाउँदा थुप्रै फाइदा हुन्छ। तपाईंलाई कस्तो फाइदा हुन्छ अनि कसरी कृतज्ञ मनोभाव विकास गर्न सक्नुहुन्छ?

परिवारको लागि मदत

परिवर्तनको सामना कसरी गर्ने

परिवर्तन जीवनको भाग हो; यसलाई टार्न सकिंदैन। केही युवाले परिवर्तनको सामना कसरी गरे, विचार गरौं।

“सिकाउने तरिका एकदमै नयाँ लाग्यो!”

jw.org वेबसाइटमा भएका भिडियोहरूले शिक्षक, सल्लाहकार र अरूलाई पनि आकर्षित गर्दै छ।