सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

ब्यूँझनुहोस्! सङ्ख्या १ २०१७ | किशोरकिशोरीलाई हुने डिप्रेसन—यो किन हुन्छ? केले मदत गर्न सक्छ?

रिपोर्टहरूका अनुसार डिप्रेसन भएका किशोरकिशोरीहरूको सङ्‌ख्या अकासिंदो छ।

यो समस्याको सामना कसरी गर्न सकिन्छ?

यस अङ्‌कको “ब्यूँझनुहोस्!”-मा डिप्रेसनको सामना गरिरहेका किशोरकिशोरीहरू र उनीहरूका आमाबुबाको लागि केही सुझाव दिइएको छ। आफ्ना छोराछोरीलाई सान्त्वना दिन यसले आमाबुबालाई मदत गर्छ।

 

आवरण लेख

किशोरकिशोरीलाई हुने डिप्रेसन—यो किन हुन्छ? केले मदत गर्न सक्छ?

डिप्रेसनका लक्षणहरू र यसका कारणहरूबारे जान्नुहोस्। आमाबुबा र अरूले कसरी मदत गर्न सक्छन्‌ थाह पाउनुहोस्।

मुस्कान—बाँड्‌न सक्ने उपहार

साथीहरू होस् वा चिन्दै नचिनेको व्यक्ति—मनैदेखि मुस्कुराउँछ भने तपाईं पनि मुस्कुराउन उत्प्रेरित हुनुहुन्छ र तपाईंलाई राम्रो लाग्छ।

बाइबलको दृष्टिकोण

गर्भपतन

हरेक वर्ष करोडौं शिशु गर्भपतनको सिकार हुन्छन्‌। के गर्भपतन व्यक्तिगत छनौटको विषय मात्र हो?

“यस्तो प्रेम देखेर हाम्रो मनै छोयो”

अप्रिल २५, २०१५ शनिबारको दिन नेपालमा ७.८ रेक्टर स्केलको विनाशकारी भूकम्प गयो। साँचो ख्रीष्टियन धर्म मान्ने व्यक्तिहरू मायालु र व्यावहारिक हुन्छन्‌ भनेर यहोवाका साक्षीहरूले कसरी देखाए?

परिवारको लागि मदत

कृतज्ञता कसरी व्यक्त गर्ने?

पति र पत्नीले एकअर्काको राम्रो गुणहरू याद गर्ने र त्यसको प्रशंसा गर्ने कोसिस गर्छन्‌ भने उनीहरूको सम्बन्ध राम्रो हुन्छ। तपाईंलाई कृतज्ञ हुन केले मदत गर्छ?

सृष्टि या संयोग?

सहारा मरुभूमिमा पाइने अचम्मको कमिला

यो कमिला जमिनमा चलहल गर्ने जीवमध्ये सबैभन्दा ताप खप्न सक्ने क्षमता भएको जीव हो। यो कमिलालाई प्रचण्ड ताप सहन केले मदत गर्छ?

अनलाइनमा उपलब्ध थप विशेष सामग्रीहरू

यहोवाका साक्षीहरू प्रकोपमा परेकाहरूलाई राहत दिन्छन्‌?

हामी यहोवाका साक्षीहरूलगायत अरू सबैलाई कसरी आवश्यक राहत उपलब्ध गराउँछौं, थाह पाउनुहोस्।