सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रहरीधरहरा सङ्ख्या ६ २०१७ | सबैभन्दा उत्तम उपहार!

तपाईंलाई कस्तो लाग्छ?

सबैभन्दा उत्तम उपहार दिने व्यक्ति को हुनुहुन्छ?

“हरेक असल वरदान र हरेक उत्तम उपहार हामी माथिबाटै पाउँछौं, किनकि त्यो आकाशका ज्योतिहरूका बुबाबाट आउँछ।”याकूब १:१७.

यस अङ्‌कको प्रहरीधरहरा-ले परमेश्वरले हामीलाई दिनुभएको सबैभन्दा उत्तम उपहारप्रति कृतज्ञ हुन मदत गर्नेछ।

 

आवरण लेख

“यो नै मैले पाएको सबैभन्दा उत्तम उपहार हो”

के तपाईं पनि सबैभन्दा उत्तम उपहार दिन वा पाउन चाहनुहुन्छ?

आवरण लेख

उत्तम उपहारको खोजी

कसैको लागि उपयुक्त उपहार खोज्नु त्यत्ति सजिलो छैन। हुन पनि उपहार कत्तिको मूल्यवान्‌ हुन्छ भन्ने कुरा पाउने व्यक्तिमा निर्भर हुन्छ।

आवरण लेख

सबैभन्दा उत्तम उपहार

परमेश्वरले हामीलाई थुप्रै उपहार दिनुभएको छ तर उहाँले हामीलाई एउटा यस्तो उपहार दिनुभएको छ, जुन सबै उपहारभन्दा उत्तम छ।

येशू वास्तवमा कस्तो देखिनुहुन्थ्यो?

शताब्दियौंको दौडान कलाकारहरूले आफ्नो कलाकृतिमा येशूको चित्र र मूर्ति बनाएको पाइन्छ। उहाँको रूपरङ्‌गबारे धर्मशास्त्रले के भन्छ?

गल्तीहरूप्रति उचित दृष्टिकोण राख्नुहोस्

हाम्रो उमेर वा अनुभव जस्तोसुकै होस्, हामी सबैबाट गल्ती हुन्छ। गल्ती हुँदा हामीले के गर्नुपर्छ?

बाइबल​​—⁠किन यत्ति थरी?

बाइबलका यत्ति धेरै अनुवाद हुनुको कारण बुझ्न एउटा आधारभूत सत्यले मदत गर्नेछ।

के ख्रीष्टियनहरूले क्रिसमस मनाउनु हुन्छ?

के येशूका चेलाहरूले क्रिसमस मनाउने गर्थे?

बाइबल के भन्छ?

आरमागेडोन भन्ने बित्तिकै थुप्रैलाई डर लाग्छ तर आरमागेडोनले वास्तवमा के कुरालाई सङ्‌केत गर्छ?

अनलाइनमा उपलब्ध थप विशेष सामग्रीहरू

यहोवाका साक्षीहरू किन क्रिसमस मनाउँदैनन्‌?

क्रिसमसको सुरुवात कसरी भएको थियो भनेर थाह हुँदा हुँदै पनि थुप्रै मानिसहरू क्रिसमस मनाउँछन्‌। तर यहोवाका साक्षीहरूचाहिं किन क्रिसमस मनाउँदैनन्‌, थाह पाउनुहोस्‌।