अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा (अध्ययन संस्करण) मे २०१६

यस अङ्‌कमा जून २७ देखि जुलाई ३१, २०१६ सम्म पढिने अध्ययन लेखहरू छन्‌।

प्रेमले उत्प्रेरित हुँदै मतभेद सुल्झाउनुहोस्

मतभेद भएको व्यक्तिसित कुरा गर्दा तपाईंको उद्देश्य कस्तो हुनुपर्छ? आफ्नै कुरा ठीक हो भनेर जिद्दी गर्ने, गल्ती गर्ने व्यक्तिलाई जसरी भए पनि गल्ती स्वीकार्न लगाउने वा अरू केही?

“जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ”

चारवटा प्रश्नको जवाफ पायौं भने हामीले येशूको भविष्यवाणी कसले पूरा गरिरहेका छन्‌ भनेर स्पष्टसित बुझ्न सक्नेछौं।

तपाईं कसरी व्यक्तिगत निर्णय गर्नुहुन्छ?

बाइबलमा कुनै विषयमा तोकेरै निर्देशन दिइएको छैन भने तपाईंले के गर्नुपर्छ?

के बाइबलले तपाईंको जीवन अझै परिवर्तन गर्दै छ?

बप्तिस्माको लागि योग्य हुन एक जना साक्षीले जुवा खेल्न, चुरोट खान, मतवाला हुन अनि लागू पदार्थ सेवन गर्न छोडे, तर पछि त्योभन्दा पनि गाह्रो चुनौतीको सामना गरे।

यहोवाले गर्नुभएको प्रबन्धबाट पूरापूर लाभ उठाउनुहोस्

कस्तो सोचाइले हामीलाई आध्यात्मिक प्रबन्धबाट पूरापूर लाभ उठाउनदेखि रोक्छ?

“जसलाई काम सुम्पिइएको छ”

विश्वभरि फैलिने कामलाई सन्‌ १९१९ मा भएको घटनाले नयाँ मोड दियो।

पाठकहरूको प्रश्न

सरकारी कर्मचारीहरूलाई उपहार वा टिप्स दिनु सही हो कि होइन भनेर पक्का गर्न ख्रीष्टियनहरूलाई कुन कुराले मदत गर्न सक्छ? पुनर्बहालीको घोषणा गरिंदा मण्डलीले कसरी खुसी व्यक्त गर्न सक्छन्‌? बेथस्दाको कुण्डको पानी ‘छचल्किनुको’ कारण के थियो?