सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

प्रहरीधरहरा—अध्ययन संस्करण फेब्रुअरी २०१७

यस अङ्‌कमा अप्रिल ३-३०, २०१७ सम्म पढिने अध्ययन लेखहरू छन्‌।

यहोवाको उद्देश्य पूरा हुनेछ!

परमेश्वरले कुन उद्देश्य राखेर मानिस र पृथ्वी सृष्टि गर्नुभयो? कुरा कहाँ बिग्रियो? येशूको फिरौतीको बलिदानलाई परमेश्वरको उद्देश्य पूरा गर्ने मुख्य माध्यम किन भन्न सक्छौं?

फिरौतीको बलिदान बुबाबाट पाएको “उत्तम उपहार”

यो ईश्वरीय प्रबन्धले गर्दा विभिन्न आशिष्‌ सम्भव हुनुका साथै ब्रह्माण्डको सबैलाई असर गर्ने महत्त्वपूर्ण विवादहरूको समाधान पनि निस्क्यो।

जीवनी

परमेश्वरले हामीलाई विभिन्न तरिकामा असीम अनुग्रह देखाउनुभयो

डग्लस र मेरी गेस्टले क्यानाडामा अग्रगामी गर्दा र ब्राजिल अनि पोर्चुगलमा मिसनरी सेवा गर्दा परमेश्वरको असीम अनुग्रह अनुभव गरे।

यहोवा आफ्ना जनहरूलाई डोऱ्याउनुहुन्छ

प्राचीन समयमा यहोवाले आफ्ना जनहरूलाई डोऱ्याउन मानिसहरू प्रयोग गर्नुभयो। ती मानिसहरूलाई डोऱ्याउने यहोवा नै हुनुहुन्छ भन्ने के-कस्ता प्रमाण छन्‌?

आज परमेश्वरका जनहरूलाई कसले डोऱ्याउँदै छ?

यस संसारको अन्तसम्मै चेलाहरूसँग हुनेछु भनेर येशूले उनीहरूसँग प्रतिज्ञा गर्नुभयो। आज परमेश्वरका जनहरूलाई उहाँ कसरी डोऱ्याउँदै हुनुहुन्छ?

पाठकहरूको प्रश्न

“तिमीहरूले सहनसक्नेभन्दा बाहिरको परीक्षामा [यहोवाले] तिमीहरूलाई पर्न दिनुहुनेछैन” भनेर प्रेषित पावलले लेखे। के यसको मतलब हामीले कस्तो परीक्षा सहन सक्छौं भन्ने कुरा यहोवाले पहिल्यै निर्धारण गर्नुहुन्छ र त्यसपछि हामीलाई कुन परीक्षामा पर्न दिने भनेर छनौट गर्नुहुन्छ भनेको हो?

हाम्रो अभिलेखालयबाट

“गाह्रो वा लामो बाटो कुनै छैन”

सन्‌ १९२० को दशकमा अनि सन्‌ १९३० को दशकमा अग्रगामीहरूले अस्ट्रेलियाको टाढा-टाढाको इलाकामा राज्य सन्देश पुऱ्याउन निकै जोस देखाए।