नेपाली
JW ल्याङ्‌ग्वेज एप बन्द गरियो
https://cms-imgp.jw-cdn.org/img/p/500800020/univ/art/500800020_univ_sqr_xl.jpg

अप्रिल ३०, २०२६
नयाँ के थपियो

JW ल्याङ्‌ग्वेज एप बन्द गरियो

JW ल्याङ्‌ग्वेज एप बन्द गरियो

JW ल्याङ्‌ग्वेज एप बन्द गरिएको छ र एप स्टोरहरूबाट हटाइनेछ। अहिले भाषा सिक्नका लागि थुप्रै प्रभावकारी एप, अनलाइन स्रोतहरू र आर्टिफिसियल इन्टेलिजेन्सजस्ता (एआई) सामग्रीहरू उपलब्ध भएकोले यो छाँटकाँट गरिएको हो।