अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

जूलाई ४, २०१६
नयाँ के थपियो

JW.ORG को भिडियो पेजको नयाँ विशेषता

JW.ORG को भिडियो पेजको नयाँ विशेषता

JW.ORG को भिडियो पेजमा निम्न विशेषताहरू थपिएका छन्‌:

  • JW.ORG का सबै भिडियो राखिएका छन्‌।

  • भिडियोहरू खोज्नको लागि “खोज्ने” भन्ने विशेषता थपिएको छ।

  • JW लाइब्रेरी एप अनि JW ब्रोडकास्टिङ्‌ को “भिडियो अन डिमान्ड”-मा जस्तै यस पेजमा पनि विषयअनुसार भिडियोहरू मिलाएर राखिएका छन्‌।

भिडियोहरूका लिङ्‌कहरू जस्तै: प्रकाशनहरू > भिडियोहरू, jw.org को गृहपृष्ठमा भएको “भिडियोहरू हेर्नुहोस्” भन्ने लिङ्‌क अनि jw.org को हरेक पेजको तलपट्टि “भिडियोहरू” भन्ने लिङ्‌कबाट यो नयाँ विशेषता भएको पेजमा जान सकिन्छ।

भिडियो पेजको नयाँ विशेषता हेर्नुहोस्।