सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

jw.org कुन-कुन इन्टरनेट ब्राउजरमा खुल्छ?

jw.org कुन-कुन इन्टरनेट ब्राउजरमा खुल्छ?

अहिलेका सबै नयाँ ब्राउजरमा jw.org खुल्छ। तपाईंले नयाँ भर्सनको ब्राउजर डाउनलोड गर्नुभयो भने हाम्रो वेबसाइट चलाउन सजिलो हुन्छ।

निम्न ब्राउजरमा हाम्रो वेबसाइट खुल्दैन:

  • इन्टरनेट एक्सप्लोरर भर्सन 8 र त्यस अघिको भर्सन। तपाईंको कम्प्युटरमा पुरानो अपरेटिङ सिस्टम छ र त्यसमा नयाँ भर्सनको इन्टरनेट एक्सप्लोरर चल्दैन भने अर्कै ब्राउजर इन्सटल गर्नुहोस्।

  • ओपेरा मिनि।

निम्न मोबाइल अपरेटिङ सिस्टममा हाम्रो वेबसाइट खुल्छ:

  • एन्ड्रोइड 4.0 र नयाँ भर्सन

  • विन्डोज् 8.0 र नयाँ भर्सन

  • iOS 7.0 र नयाँ भर्सन (धेरैजसो पुरानो iOS डिभाइसमा खुल्दैन)