अशक्तता सेटिङ

सीधै मुख्य मेनुमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

  • बो-काप, केप टाउन, दक्षिण अफ्रिका​—⁠सहरको छेउको इलाकामा प्रचार गर्दै

    संक्षिप्त जानकारी—⁠दक्षिण अफ्रिका

    • जनसङ्ख्या: ५,०५,२०,०००

    • बाइबल सिकाउने सेवकहरू: ९२,३२१

    • मण्डली: १,८९२

    • औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: ५४७

     

  • ओल्ड टाउन, डान्सीग, पोल्याण्ड​—⁠प्रहरीधरहरा पत्रिका प्रस्तुत गर्दै

    संक्षिप्त जानकारी—⁠पोल्याण्ड

    • जनसङ्ख्या: ३,८०,८१,७४०

    • बाइबल सिकाउने सेवकहरू: १,२५,४८५

    • मण्डली: १,४८७

    • औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: ३०३

     

  • एरडनेट, मंगोलिया​—⁠बाइबलआधारित पुस्तिकाबाट छलफल गर्दै

    संक्षिप्त जानकारी—⁠मंगोलिया

    • जनसङ्ख्या: २७,५६,०००

    • बाइबल सिकाउने सेवकहरू: ३३९

    • मण्डली:

    • औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: ८,१३०

     

  • आन्टिगुआ, ग्वाटेमाला​—⁠बस बिसौनीमा बाइबलबारे छलफल गर्दै

    संक्षिप्त जानकारी—⁠ग्वाटेमाला

    • जनसङ्ख्या: १,५१,६९,०००

    • बाइबल सिकाउने सेवकहरू: ३४,१४४

    • मण्डली: ६७०

    • औसतमा एक जना साक्षीले प्रचार गर्नुपर्ने मानिसको सङ्ख्या: ४४४

     

खोल्नुहोस्

“राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ।”—मत्ती २४:१४

बन्द गर्नुहोस्

“राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ।”—मत्ती २४:१४

अप्रिल 2013 प्रहरीधरहरा

अप्रिल 2013 ब्यूँझनुहोस्!

यहोवाका साक्षीहरू—हामी को हौं?

हाम्रो जात र भाषा फरक छ, तैपनि हामी सबैको उद्देश्य एउटै छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, हामी बाइबलमा उल्लेख गरिएको परमेश्वर र सबै कुराको सृष्टिकर्ता, यहोवाको आदर गर्न चाहन्छौं। हामी येशू ख्रीष्टको अनुकरण गर्न सक्दो गर्छौं अनि ख्रीष्टियन भनी चिनिन पाएकोमा गर्व गर्छौं। हामी प्रत्येक नै बाइबल र परमेश्वरको राज्यबारे मानिसहरूलाई सिकाउन नियमित रूपमा समय बिताउँछौं। यहोवा परमेश्वर र उहाँको राज्यबारे साक्षी दिने अर्थात्‌ अरूलाई बताउने भएकोले हामी यहोवाका साक्षीहरू भनी चिनिन्छौं।

हाम्रो साइट हेर्नुहोस्। बाइबल अनलाइन पढ्नुहोस्। हामी र हाम्रो विश्वासबारे अझ धेरै सिक्नुहोस्।

 

बाइबल अध्ययनको अनुरोध

आफूलाई पायक पर्ने समय र ठाउँमा बाइबलबारे निश्शुल्क सिक्नुहोस्।

विशेष प्रकाशनहरू

नयाँ पोस्ट गरिएका र विशेष सामग्रीहरू हेर्नुहोस्।

साङ्केतिक भाषाका भिडियोहरू हेर्नुहोस्

साङ्केतिक भाषाका भिडियोहरू प्रयोग गरेर बाइबल अध्ययन गर्नुहोस्।

प्रवेश